दफा ४०
आयोगको काममा सहयोग गर्नु पर्ने
(१) आयोगको परीक्षा सम्बन्धी कार्य सम्पादनकलागि संवैधानिक निकाय वा सरकारी कार्यालय वा शिक्षण संस्थाले आयोगको माग बमोजिम कर्मचारी, भवन वा कक्षाकोठा उपलब्ध गराई सहयोग गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आयोगको काममा संलग्न कर्मचारीको पारिश्रमिक र भवन वा कक्षाकोठा प्रयोग गरे बापतको भाडा रकम आयोगले दिनेछ ।
(२) उपदफा (१) बमोजिम आयोगको काममा संलग्न कर्मचारीको पारिश्रमिक र भवन वा कक्षाकोठा प्रयोग गरे बापतको भाडा रकम आयोगले दिनेछ ।